‘कोरोना भगाउन घरघरमा गरियो दीप प्रज्ज्वलन !

0

काठमान्डौ ज्यो’तिषीहरुले आज राति दीप प्रज्वलन गर्न आग्रह गरे गरे संगै सामाजिक संजाल हरि दियो मय भएका छन ।ज्यो’तिषीय हिसावमा आज राति ९ बजेपछिको समय अमृत समय भएकाले दीप प्र’ज्वलन गर्न ज्यो’तिषीहरुले आ’ग्रह गरेका थिए ।को’रोना भाइरसले विश्वमा विष फैलाइरहेको परिस्थितिमा दीप प्रज्वलन गर्दा विश्वमा स’कारात्मक उर्जाको प्र’वाह हुने ज्योतिषी हरिहर अधिकारी बताउँछन् ।भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत आज राति ९ बजेको समयमा घरघरमा बिजुली बत्ती निभाएर दीप प्रज्वलन गर्न अपिल गरेका छन् ।

उनले कोरोना भाइरसवि’रुद्ध सबैको एकताका लागि बत्ती निभाउन र दीप प्रज्वलन गर्न आ’ग्रह गरेका हुन् ।ज्योतिषीय हिसाब साइत, मुहुर्त दिन, दशा हेरिने भएको बताउँदै ज्योतिषी अधिकारीले आइतबार(आज)राति ९ बजेको समयमा शुभ समय सकिएर अमृत समय शुरु हुने जानकारी दिए ।‘अमृत समयमा केही शुभ चिज गरियो भने अमृतजन्य चिज आउँछ ‘,अधिकारीले भने, ‘धेरै मानिसको घरमा दियो बा’लियो भने अमृत फैलिन्छ र वि’षलाई मा’र्न सक्छ भन्ने मान्यता हो । ‘उनले सबैको घरमा दीयो बाल्ने कुरा सकारात्मक र उर्जाको कुरा भएको बताए ।

दीप प्रज्वल्लवन गर्दा राम्रो । यसले संसारमा सकारात्मक उर्जा निस्कन सक्छ उनले भने ।‘९ बजे अमृत समय परेको छ । ९ मिनेटसम्म गर्ने भनिएको छ । नवदूर्गा, नवमातृका, न’वशक्ति र वि’जयको अंक पनि ९ भएका कारण ९ मिनेटसम्म दीप प्रज्वलन गर्दा उपयुक्त हुन्छ’ उनले भने ।को’रोना भाइरस वि’रुद्ध ल’ड्ने श’क्ति प्रदान होस् भन्नका लागि तथा वि’ष फैलिएको बेलामा अमृत फैलियोस् भन्नका लागि दीप प्रज्वलन गर्ने कुरा अनुपयुक्त नभएको ज्यो’तिषी अधिकारीको तर्क छ ।धेरै समय र पैसा ब’र्वाद नहुने भएका कारणले गर्दा सबैलाई दीप प्रज्वलन गर्न उनले आग्रह गरे ।

यो धर्मका व्यक्तिले भनेको हो त्यही भएर गरौं वा त्यही भएर नगरौं भन्ने गर्नु भन्दा समग्र मानवजातीको हीतका लागि र सकारात्मक उर्जाका लागि दियो बाल्ने कार्य गर्न उनले आग्रह गरे ।घ्यू मिसिएको दियोबाट निस्किएको धुवाले केही सकारात्म उर्जा आउने कुरा वैज्ञानिक रुपमा पनि मानिएको कुरा भएको उनले बताए । को’रोना वि’रुद्ध मा’नवीय एकताका लागि सबै एकजुट छौं भन्नका लागि पनि यो प्रयत्न ठिक हुने उनले बताए ।यसै बिच गाउँगाउँमा घर अगाडि दीप प्रज्वलन गरिएका छन् ।एकले दीप बाल्दा त्यसैको पछि लागेर हरेकजसो परिवार आफ््नो घर अगाडि दियोमा बत्ति बाल्न आतुर देखिएका छन् ।

स्थानीय प्रमिला पोखरेलले भनिन्,“सबैले बाले अनि मैले नि बालिदिए ।”बाटोमा एकपछि अर्को बत्ति बाल्नेको संख्या बढ्दै गएको छ । इनरुवाका विभिन्न भेगका वस्तीहरुमा दियो बालिएको खबरहरु प्राप्त भएका छन् । केहीले रातिको ९ बजे पछि दियो बाल्ने भन्दै पर्खि बसेको समेत पाइएको छ ।सामाजिक सञ्जालमा भनिए अनुसार घरघरमा बत्ति बाल्दा विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाग्छ रे । कोरोना विरुद्धको अभियानमा छौं भन्ने सन्देश दिन मोदीले आज ९ बजे ९ मिनेटका लागि विजुली बन्द गरेर, मोमबत्ति, टर्च, मोबाइल जस्ता साधन प्रयोग गरी प्रकाश फैलाउन जनतामाझ आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.