एक महिना पछि बोलिन् रिहा

0

सुशान्त सिंह राजपुतले सारा फ्यानलाई चकित बनाउँदै जुन १४ मा आफ्नो प्राण त्यागेका थिए ।

आज उनको निधनको एक महिना पुगेको छ ।

उनका परिवार तथा फ्यानहरु अझै पनि चकित छन् ।

उनको निधनसँगै बलिउडमा बिभिन्न टिकाटिप्पणीहरु भए । फ्यानहरुको टार्गेटमा उनकी प्रेमिका भनिएकी रिहा चक्रावती परिन् ।

फ्यानहरुले उनलाई गाली गरिरहे तर उनले कसैको जवाफ फर्काउन उचित ठानिन्न । सामाजिक सञ्जालमा कमेन्ट अफ गरेर उनी बेपत्ता नै भइन् ।

महेश भट्टसँग नाम जोडिएर बिभिन्न फोटाहरु सार्वजनिक भएपनि उनले केहि बोल्न उचित ठानिन्न ।

https://www.instagram.com/rhea_chakraborty/?utm_source=ig_embed

Leave A Reply

Your email address will not be published.