यी हुन् स्तन सर्जरी गरेर आकर्षक बनेका सेलिबेटी

0

आफू सुन्दर साथै कामुक देखिनको लागि नायिकाहरुले विभिन्न तरिका अपनाउने गर्छन् ।

आफ्नो फेसमा प्लास्टिक सर्जरी गर्नै देखि लिएर स्तन सर्जरी सम्म गर्ने नायिकाहरु बलिउडमा पनि आफ्नो स्तन सर्जरी गरेर ठूलो बनाउने चलन रहेको छ ।

आफ्नो फरक लुक्स साथै आफूमा सुन्दरता थपियोस् भनेर नायिकाहरु स्तन सर्जरी गर्नै गरेका छन् ।
जसमध्ये पर्छन्

विपासा वसु : विपासा बलिउडको फिल्म लाइनमा आउनुअघि उनको स्तन खासै आकर्षक थिएन । उनको स्तन अस्वभाविक देखिन्थ्यो । सोही कारणले विपासाको हिट फिल्म जिश्म खेल्नुभन्दा अगाडि नै उनले स्तन प्रत्यारोपण गराएकी थिइन् । जुन कुरा विपासाले प्रारम्भमा हल्ला भनिएता पनि पछि आफूले शल्यक्रियाको माध्यमबाट ब्रेस्टलाई आकर्षक बनाएको स्वीकार गरेकी थिइन् । उनको स्तन प्रत्यारोपण गर्ने चिकित्सकले उनको सुन्दरी बन्ने चाहनाको कदर गरेर उनीसँग महँगो शुल्कमा पूरै शुल्क नलिई आधा मात्र लिइएको पनि उनले खुलासा गरेकी छन् ।

त्यस्तै गरि अनुष्का शर्मा, सोनम कपुर, करिश्मा कपुरदेखि ऐश्वर्या राय, प्रियंका चोपडासम्म देखिएका छन् ।

श्रुति हासन, काजोल, रेखासम्मले पनि त्यसप्रकारका सर्जरी गरेका छन् ।

कालो वर्णका नायिकहरूले गोरी बन्नको स्किन लाइटनिङ गराएको बताइन्छ ।

यस कार्य पहिला काली नायिका भनेर चिनिएका रेखा र काजोलले स्किन लाइटनिङ गरेर अनुहार गोरी बनाएको खुल्न आएको छ ।

रेखाजस्तै स्किन लाइटनिङ गर्नुभन्दा पहिला बलिउडकी ड्रिमगर्ल मानिएकी हेमा मालिनीले फेस लिफ्ट सर्जरी गराएपछि उनी पहिलाभन्दा बढी गोरी तथा सुन्दरी देखिएको स्पष्ट भएको छ ।

४० र ५० को दशककी चर्चित नायिका श्रीदेवीको नाक खासै मिलेको थिएन ।

फिल्ममा यही कारणले उनले मार खाएपछि नाकको सर्जरी गराएकी थिइन् ।

नाकको सर्जरी गराएपछि नाकले उनको अनुहारमा निक्कै सुन्दरता बढाएको कुरामा उनी आफैँले बेलाबेलामा भन्ने गरेको पाइएको छ ।

यसरी पुरुषको पहिलो नजर आफ्नो वक्षस्थलमै पर्ने र त्यसैको आधारमा पुरुषले आँखा लगाउने भएपछि हलिउडका र बलिउडका मात्र होइन, दुनियाँका धेरै महिला राम्री बन्नका लागि ब्रेस्ट सर्जरी गराउने गर्छन् ।

साना स्तन हुनेले बढाएर वा खुकुला हुनेले कसिला बनाएर उपचार गर्ने गर्छन् ।

Leave A Reply

Your email address will not be published.