बोलीमा मिठास भएकै कारण नेपालीहरुको मनमा बस्न सफल छिन् सुन्दरी मिस नेपाल श्रृंखला

0

काडमाडौं , साउन १४ । नेपालका मिस नेपालहरुमध्ये सबैभन्दा शान्त र बौद्धिक मिस नेपालका रुपमा चिनिएकी श्रृंखला खतिवडाको चर्चा त्यतिबेला चुलियो जतिबेला उनी मिस वल्र्डमा पुगीन् ।

कम बोल्ने, बोलीमा मिठास भएकी यि सुन्दरी विश्व सुन्दरी प्रतियोगीतमा पुगेको समयमा उनले नेपालको नाम समेत विश्वलाई चिनाइन् ।

उत्कृष्ट १२ सम्म पुग्न सफल सबैको आशाको किरण बनेकी मिस नेपाल २०१८ कि श्रृंखला खतिवडा हेटौंडामा जन्मिएकी हुन् । उनको बुबा विनोद खतिवडा नेकपाका युवा सांसद हुन् भने आमा मुनु सिंग्देल खतिवडा प्रदेश ३ की संसद हुन् ।

पुलचोकबाट इन्जिनियरीङ आर्किटेकमा व्याज टप गर्दै ग्रयाजुयसन सकेकी श्रृखंला सानै देखि लिडरसिपको भुमिकामा अग्र स्थानमा नै रहँदै आएकी सुन्दरी हुन् । पछिल्लो समय श्रृंखला खतिवडा सामाजिक संजालमा समेत सक्रिय छिन् । गएको भ्यालेन्टाइन डेमा प्रेमी शिसन बानियासँग प्रेममा रहेको स्विकारेकी यि सुन्दरीका

Leave A Reply

Your email address will not be published.