अलपत्र भेटिएको बच्चालाई सहयोग गर्न पुगे भाग्य न्यौपाने (भिडियो सहित)

0

काठमाण्डौको कपनमा हेर्नुहोस २,३ दिन अघी जन्मेको एकजना सानी नानी खुल्ला चौरमा कुर्टुन भित्र भेटिएको छ । बेलुका ६ बजे तिर चौरमा केटाकेटिहरु खेल्ने क्रममा उत्त नानी भेटिएको हो ।

आज तात्तातो खबर भाग्य न्यौपाने बाट उत्त ठाउमा पुगेका छन ।सक्दो सेयार गरेव्र सारा नेपाली सम्म पुर्याउनुहोला ।पुरा भिदियो तात्तातो खबर मा हेर्नुहोला

बेलुका ६ बजे तिर चौरमा केटाकेटिहरु खेल्ने क्रममा उत्त नानी भेटिएको हो ।आज तात्तातो खबर भाग्य न्यौपाने बाट उत्त ठाउमा पुगेका छन ।

Leave A Reply

Your email address will not be published.