काठमाडौं भित्रने मुख्य ना’कामै २४ जनालाई को’रोना पोजेटिभ

0

काठमाडौं। काठमाडौं भित्रने मुख्य ३ ना’काबाट संकलन गरिएको नमुनामध्ये २४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले साँगा, फर्पिङ र थानकोटबाट संकलन गरिएको नमुनामध्ये ३ हजार ४४४ जनाको परीक्षण गर्दा २४ जनाको रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो।

साँगाबाट २ हजार ४०९, फर्पिङबाट १ हजार २८२ र थानकोटबाट ४ हजार ७१० गरि ८ हजार ४०१ नमुना संकलन भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरको सं’क्रमणको अवस्था बुझ्न नाकामै यात्रुहरुको नमुना संकलन गरेको थियो । पहिलो चरणमा १० हजार यात्रुको पीसीआर परीक्षण गर्ने मन्त्रलायको योजना छ।

Leave A Reply

Your email address will not be published.