सुशान्तकै बाटो रोज्दै सँधैका लागि विदा भए यि चर्चित अभिनेता

0

एजेन्सी – भारतीय अभिनेता आशुतोष भाकरेले पासो लगाएर आफ्नो प्राण त्यागेका छन् । मराठी फिल्मका ३२ वर्षका चर्चित अभिनेता आशुतोषले आफ्नै घरमा पासो लगाएर सुशान्तकै बाटो रोजेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनले चर्चित नायिका मयुरीसँग २०१६ मा विबाह गरेका हुन् । मयुरी पनि मराठी फिल्मी अभिनेत्री हुन् । आशुतोषको निधनसँगै मयुरी विक्षिप्त बनेकी छिन् भने उनको निधनले मराठी फिल्म क्षेत्र नै शोकमा डुबेको छ ।

Leave A Reply

Your email address will not be published.