७ बर्षअघि ३ दिनमा आउछु भनेर गएका श्रीमान बेपत्ता, खोजिदिन श्रीमतीको आग्रह, हेर्नुहोस भिडियो

0

पोखरा- वैवाहिक बन्धनमा बाँधिएको ३ वर्ष नपुग्दै श्रीमान बे-पत्ता भएपछि एक महिला र उनका एक ८ बर्षका छाेरा विचल्लीमा परेकी छन् । उनको नाम चन्द्रकला तामाङ्ग हाे भने माइत इलामको फिरिम गा.वि.स वडा नं.४ रहेकाे उनले बताएकी छिन् । त्यस्तै, लम्जुङ जिल्ला चन्द्रेश्वर नगरपालिका ८ घर भएका उनका श्रीमान कृष्ण बहादुर भुजेल ७ बर्षअघि तिन दिनमै अाउछु भनेर गएका उनि आजसम्म पनि गायव छन् ।

चन्द्रकलाले बास्तविक कथा सबै बताएकी छिन् । उनका श्रीमानसँग भेट कसरि भयाे? भनेर प्रश्न गर्दा उनी भन्छिन्, कृष्णसँग इलाममा काम गर्ने क्रममा भेट भएकाे बताएकी छिन् । उनी सँग काम गर्ने क्रममा कृष्ण बहादुर भुजेलसँग भेट भएको साथै उनले काम गर्दा गर्दै उनी कृष्णले उनलाइ बिहे गर्नकाे लागि फकाएर प्रस्ताव राखेकाे बताउछिन् । कृष्णले तिमि मसँग जसै जानुपर्छ यर्थात बिहे गर्नु पर्छ, यदि बिहे नगरेमा कृष्णले ज्यान फाल्ने ध-म्की समेत दिएकाे उनको भनाइ छ ।

कृष्ण बहादुर भुजेल- कृष्णले चन्द्राकलालाइ भगाएर पाेखरा लिएर आए । पाेखरा आएपछि उनले चन्दाकाे छेमाकाे घरमा लगे । चन्दाकाे छेमाकाे घरमा गएपछि आफुसँग पैसा छैन् भनेर चन्द्राकाे छेमासँग ६ हजार पैसा सापटिमागेर पाेखरा आएकाे चन्द्राकाे भनाइ रहेकाे छ । पाेखरा त आए तर उनले आफ्नाे लम्जुङकाे घर भने लगेनन् ।

चन्द्राले कृषणलाइ घर लैजाउ भन्दा उनले पछि भन्दै टारिरहे । बिहे भएकाे ३ बर्षसम्म राम्रै सम्बन्ध थियो त्यसपछि छाेरा जन्मियाे । छाेरा जनमेकाे ६ महिनापछि कृष्ण आफ्नाे घर गएर ३ दिनमा आउछु भनेर गए तर कृष्ण आजसम्म पनि आएका छैनन्
उनले छाेरालाइ निकै दुख गर्दै ज्यामी काम गर्दै गुजारा चलाइरहेकी छन् । महिनामा जम्मा ६/७ हजार कमाइ हुने र जसले जिन्दगी चलाउन निकै कठिन भएको बताउँछिन ।

उनीं अझै पनि श्रीमाानकाे खाेजिमा रहेकाे बताउछिन् । चन्द्रकला अझैपनि कृष्ण आउने बाटाे हेर्दै छिन् । उनी भन्छनि् छाेराकाे पढ्ने उमेर हाे दिन प्रति दिन छाेरा ठूलाे हुदै गएकाे छ , पढ्दा स्कुलमा बाबुकाे जन्मदर्ता माग्छ तर म कसरि दिउ। मसँग नागरिता छैन । जे गर्दा पनि बाबा खाेज्छन् म कसरि देखाउ भन्छिन् । उनिसँग आफ्नाे श्रीमानकाे नाागरिता र फाेटाेसमेत साथमा छ । छोरासँगै त्यही फोटो हातमा लिएर चन्द्रकला श्रीमानको प्रतिक्षामा छिन् ।

Leave A Reply

Your email address will not be published.