मलेसियामा नेपाली सु’रक्षा गा’र्ड कु’टिएपछि दूतावासले यस्तो कदम अगाडी चाल्यो : हेर्नुहोस

0

एजेन्सी । मलेसियामा एक नेपाली सु’रक्षा गा’र्ड कु’टिएको भिडियो सार्वजनिक भएपछि यस विषयमा मलेसियास्थित नेपाली दूतावासले अ’नुसन्धा’न थालेको छ ।

मलेसियामा कार्यरत एक नेपाली सुर’क्षा गा’र्डलाई एकजना व्यक्तिले ल’ठ्ठीले पि’ट्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा पि’ट्ने व्यक्तिले लगातार बोल्दै पि’टिरहेका देखिन्छन् ।

उक्त घ’टनालाई नेपाली दूतावासले भने मलेसियामा सु’रक्षा गा’र्ड पि’टिएको भन्दै भाइरल भइरहेको भिडियो प्रति आफ्नो ध्या’नाकर्षण भएको र थप अ’नुसन्धा’नको लागि दूतावासले प्रहरीकोमा उ’जुरी गरिसकेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.