कार्यकक्षमै कु’टिए भ्रष्टाचारवि’रुद्धका अभियन्ता प्रेम सञ्जेल

0

विराटनगर ।भ्र’ष्टाचारविरुद्धका अभियन्ता श्रम कार्यालय विराटनगरका बरिष्ठ श्रम अधिकृत प्रेम सञ्जेलमाथि कु’टपिट भएको छ ।शनिबार कार्यालय परिसरभित्रै कार्यालयकै कर्मचारीहरुले सञ्जेलमाथि हा’तपात गरेका हुन् । सञ्जेलमाथि पेपर वेटको डल्लो, चप्पल, प’ञ्चिङ मेसिन लगायत प्र’हार भएको प्रहरीले बताएको छ ।कु’टपिटबाट सञ्जेलको अनुहारमा चो’ट लागेको छ । स्रोतका अनुसार सञ्जेलले कर्मचारीलाई केही कामका लागि निर्देशन दिएका थिए । तर सो काम नगर्ने भन्दै कर्मचारी र उनीबीच वि’वाद भएको थियो ।

वि’वादकै बीच कर्मचारीहरुले उनीमाथि कु’टपिट गरिएको बताइएको छ । हाल दुवै पक्ष जिल्ला प्रहरी कार्यालय मोरंगमा पुगेका छन् । दुवैबीच वार्ताको प्रयास भइरहेको मोरङ प्रहरीले बताएको छ ।यसअघिपनि सञ्जेलले कर्मचारीको मा’नमर्दन गर्ने गरेको भन्दै केही कर्मचारीहरुले उनीवि’रुद्ध अ’सन्तुष्टि जनाउदै आएका थिए ।

Leave A Reply

Your email address will not be published.