आ’कस्मिकबाहेक सबै सेवा ब’न्द गर्न आग्रह

0

विराटनगर । नेपाल चिकित्सक संघ कोसी अञ्चल समितिले विराटनगरमा चिकित्सक तथा स्वाथ्यकर्मीहरूमा कोरोना संक्रमण भएकाले सबै अस्पतालको आ’कस्मिकबाहेकका सेवा ब’न्द गर्न आग्रह गरेको छ ।संघका अध्यक्ष डा.फरवार्ड सिलवालले शनिबार वि’ज्ञप्ति जारी गरी महानगरका सम्पूर्ण अस्पताल, नर्सिङ होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लि’निकहरूमा समेत आकस्मिक सेवाबाहेकका सेवा ब’न्द गर्न आग्रह गरेका हुन् ।घरबाटै टेलिफोन तथा अन्य प्रविधिमार्फत बि’रामीहरूलाई स्वास्थ्य परामर्श प्रदान गर्न पनि चिकित्सकहरूलाई आग्रह गरिएको छ ।

आ’कस्मिकबाहेक अन्य सेवाका लागि अस्पताल नजान पनि सर्वसाधारणलाई आग्रह गरिएको छ । महानगरमा ती’व्र गतिमा फैलिएको कोभिड–१९ संक्रमणको शृंखला तोड्नका लागि गरिएको लकडाउन पूर्ण पालना गर्नसमेत वि’ज्ञप्तिमा आ’ग्रह गरिएको छ ।विराटनगरमा कोरोना संक्रमणको दर निकै ब’ढेपछि हिजोबाट १४ दिनका लागि लकडाउन घो’षणा गरिएको छ।

Leave A Reply

Your email address will not be published.