भोलि सार्वजनिक बिदा

0

काठमाडौं। गण्डकी प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिने भएको छ । भोलि जनैपूर्णिमा परेकोले सो अवसरमा गण्डकी प्रदेशले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

यसअघि नै गण्डकी प्रदेश सरकारले जनैपूर्णिमा सहित इद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णय अनुसार सोमबार सरकारी कार्यालय, शैक्षिक संस्थालगायत बन्द रहनेछन्।

Leave A Reply

Your email address will not be published.