पाकिस्तानले पनि जा’री गर्‍याे कश्मीरसहित समेटेर नयाँ नक्सा

0

एजेन्सी : पाकिस्तानले मंगलबार देशको नयाँ राजनीतिक नक्सा जा’री गरेको छ। नक्सामा भारत प्र’शासित कश्मीर र गुजरातको जु’नागढसमेत स’मेटिएको छ। पाकिस्तान सरकारको मन्त्रिपरिषद बै’ठकले आज उक्त नक्सालाई पा’रित गरेको अ’न्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। पा’किस्तानी सञ्चार माध्यम ड’नले पा’किस्तानी विदेशमन्त्री शाह म’हुमद कु’रेशीको हव’ला दिँदै पा’किस्तानले पहिलो पटक पुरै क’श्मीर र जु’नागढसमेत स’मेटेर नयाँ नक्सा जा’री गरेको उ’ल्लेख गरेको छ।

पाकिस्तानले नयाँ नक्सामा ल’द्दाख, सि’याचिनसमेत गरी गु’जरातको जु’नागढमा आफ्नो दा’बा गरेको छ। कुनैबेला स्व’तन्त्र देश रहेको कश्मीर अहिले तीन देशको अ’धीनमा छ। केही भाग भारतले क’ब्जा गरेको छ, जसलाई पाकिस्तानले भारत अ’कुपाई कश्मीर भन्दै आएको छ।

Leave A Reply

Your email address will not be published.