यी हुन् बलिउडकी सुन्दरी आमा, जसको रुपको छ चौतर्फि चर्चा

0

एजेन्सी – बलिउडमा एक छत्र राज गरेकी चर्चित नायिका हुन् ऐश्वर्या राय बचन । उनि बलिउडकी एक सफल नायिक समेत रहेकी छिन् । उनको जन्म १ नवम्बर १९७३ को मैंगलूर, कर्नाटकमा भएको हो । उनले फिल्म प्यार हो गया बाट बलिउडमा डेब्यु गरेकी हुन् ।

पहिलो फिल्म में बनी जिसे बाट नै उनको करीयर शुरु भएको हो । उनले हाल सम्म धेरै फिल्ममा अभिनय गरीसकेकी छिन् । हिन्दी, मराठी, अंग्रेजी और तमिल भाषामा समेत अभिनय गरेकी उनले आफ्नो पढा़ई साथ साथै मोडलिग समेत गरेकी थिइन् । १९९४ मा राय विश्व सुन्दरी प्रतियोगिता जितेकी थिइन् ।

उनि संसारको सबैभन्दा सुन्दर महिलाको पहिलो नम्बरमा पर्छिन् अमिताभ बच्चनकी बुहारी समेत रहेकी उनको एक वर्षमा लगभग ३५ मिलियन डलर कमाउछिन् । उनि एक छोरीकी आमा हुन् । उनकी छोरीको नाम आराध्य बच्चन हो। बलिउडमा उनलाई सुन्दरी आमा भनेर चिनिने गरिन्छन् । । आमा बनेपछि पनि उनको सौन्दर्यमा कुनै कमी आएको छैन।

बलिउडकी सुन्दर अभिनेत्री एश्वर्या राय एक छोरीकी आमा हुन्। आराध्य बच्चनकी आमा बनेपछि उनी फेरि बलिउडमा कमब्याक भएकी छन्। आमा बनेपछि पनि उनको सौन्दर्यमा कुनै कमी आएको छैन। उनी पहिलेजस्तै फिट बनेकी छन्। र ऐश्वर्या सुन्दरी भएपनि वास्तवमा कम नै अध्यान गरेकी छिन्

Leave A Reply

Your email address will not be published.