करिश्माकी छोरी समायरा बलिउडमा डेब्यू गर्दै

0

एजेन्सी- बलिउमा एक छत्र राज गरेकी चर्चित अभिनेत्री करिश्मा कपुरकी छोरी समायारा कपुर चलचित्रमा डेब्यु गर्ने तयारीमा रहेकी छिन् । उनि अब चलचित्रमा अभिनय गर्ने भएकी हुन् ।

१५ वर्ष लागेक समायलाले चलचित्र दौडमा अभिनय गर्ने तयारीमा रहेकी छिन् । उक्त चलचित्रलाई रियासा पान्डेले निर्देशन गरेकी छिन् भने यस चलचित्रमा सन्जय कपुरका छोरालाई पनि देख्न सकिन्छ ।

अन्य समाचार : अरबौँ सम्पतिकी मालिक्नी प्रियंका चोपडाको खुल्यो सुन्दरी हुनुको राज एजेन्सी – प्रियंका चोपडा बलिउडकी मोस्ट वान्टेड नायिका हुन् । उनीसँग काम गर्न निर्मात्रा निर्देशकहरु वर्षौ लाइनमा बस्ने गरेका छन् । पूर्व विश्वसुन्दरीको ताज समेत पहिरिएकी यि सुन्दरीले २० वर्षको उमेरमा साउथ फिल्म थामिजानबाट आफ्नो अभिनय यात्रा सुरु गरेदेखि नै कहिल्यै पछि फर्केर हेर्नु परेन ।

आफु भन्दा कान्छा निक जोनस संग विवाह गरेकी उनि बलिउडमा मात्र नभई हलिउडमा समेत अभिनय गरेकी छिन् । चलचित्र अन्दाज बाट बलिउडमा डेब्यु गरेकी प्रियांका ५ फिट ७ इन्च अग्ली छिन् । दर्जनौ चलचित्रमा अभिनय गरेर चर्चा कमाउन सफल भएकी उनि कोरोनाका कारण पछिल्लो समय पति निकसंग क्वारेन्टाइनमा बसिरहेकी छिन् ।

Leave A Reply

Your email address will not be published.