शिशिर भण्डारीको सबैलाई रुवाउने गीतलाई १२ लाख माथिले हेरे । पुरुष आवाजमा ‘फोटो फिरिममा’को माग (भिडियो हेर्नुस)

0

शिशिर भण्डारीको शव्द, सँगीत तथा अभिनय रहेको गीत फोटो फिरिममालाई अत्याधिक रुचाईएको छ । रचना रिमालको सुमधुर आवाज रहेको गीतलाई हालसम्म युट्युबमा १२ लाख माथिले हेरिसकेका छन् । गीतमा ६४ हजार माथिले लाईक गरेका छन् । युटुबको ट्रण्डिंगमा पनि बिगत २ सातादेखि रहेको गीतलाई हजारौं राम्रा कमेन्टहरु आएका छन्, जसमध्ये सत प्रतिशत राम्रो छ ।

कमेन्टमा शिशिरको शव्द, सँगीत र रचनाको आवाजको बिशेष तारिफ भैरहेको छ । महिला आवाजमा फोटो फिरिममा गीत सुनेकाहरुले गीतलाई मन पराउँदै पुरुष आवाजको गीतको पनि माग गरेका छन् । शिशिरले पुरुष आवाजमा पनि गीत छिट्टै ल्याउने बताएका छन् । भिडियो हेर्नुस

Leave A Reply

Your email address will not be published.