१६ केजीको लेहेँगा र ६० लाखको गहना , यस्ता ग’तिविधिबाट नेपाली स’माजले के सिक्ने ?
४ चैत्र २०७६, मंगलवार काठमाडौं, अभिनेत्री आँचल शर्मा केही दिनअघि वैवाहिक ब’न्धनमा बा’धिइन्। करिब एक वर्षको प्रेम स’म्बन्धलाई उनले औ’पचारिकता दिएकी हुन्। मोडल तथा अभिनेत्रीको परिचय बनाएकी आँचलले चितवनका उदिप श्रेष्ठसँग लगन गा’ठो क’सेकी हुन्। अभिनय क्षेत्रमा लामो समय अभिनेता पल साहसँग स’म्बन्धमा रहको च’र्चा प’रिचर्चा च’लेपनि उनले अन्ततः मनोरञ्जन क्षेत्रभन्दा बाहिरको श्रीमान रोजिन्। यसअघि पलसँग उनी सम्बन्धमा थिइन् कि थिइनन् भन्ने विषय भने यतिकै टुं’गिएको छ।
तथापि सा’माजिक सञ्जालमा पलले पछ्याउन छो’डे आँचललाई भन्ने समाचार तथा ग’सिपले नेपाली मनोरञ्जन बजारमा राम्रै स्थान पायो। आँचलबारे गसिपको स्थान यतिमा मात्र सी’मित भएन। यतिबेला उनी आफ्नो विवाह भो’जमा आफैँले लगाएको पहिरन र गरगहनाबाट ग’सिपमा ता’निएकी छन्। विशेषतः विवाह भोजमा पुग्न पनि आँचल र उदिपको जोडीले हेलिकोप्टरको माध्यम रोजेका थियो। सँगै उनले लगाएको १६ केजीको लेहेँगा अनि १६ लाख मूल्य पनि कम चर्चामा रहेनउनले लगाएको करिब ६० लाख मूल्य पर्ने गरगहानाको चर्चाले पनि सामाजिक सञ्जाल छा’एको छ।
आँचलका लागि उदिपले देखाएको यो त’डकभडकलाई सामाजिक सञ्जालमा मि’श्रित प्र’तिक्रिया छ। तथापि, यस किसिमका ग’तिविधिले नेपालमा व’र्गीय अ’समानताको खा’डल झन् ठू’लो बनाउने त’र्कले सामाजिक सञ्जाललाई त’ताइरहेको छ। यस किसिमका ग’तिविधिले मानिसमा त’डकभडक गर्नैपर्ने हो कि भन्ने भ्र’म पर्ने कतिपयको बु’झाइ छ। अधिकांशले आँचलसँग प्रश्न पनि गरेका छन्- यस्ता ग’तिविधिबाट नेपाली स’माजले के सिक्ने?