विश्व स्वास्थ्य संगठनका महासचिव ट्रेडोसद्वारा आफूलाई मा’र्ने ध’म्की दिइएको खुलासा

0

जेनेभा, विश्व स्वास्थ्य संगठनका महासचिव डा. ट्रेडोस अधोनम घेब्रेससले कोरोना म’हामारी नियन्त्रणको प्रयास गरिरहँदा आफूलाई ज्यान मा’र्ने ध’म्की आएको बताएका छन् ।उनले गएको दुईतीन महिनादेखि आफुमाथि दु’व्र्यवहार हुँदै आएको र व्यक्तिगत आ’क्रमण गर्नेदेखि जातीय दु’व्र्यवहार गर्ने समेतका व्यवहार देखिएको गु’नासो गरेका छन् । उनले आफुलाई का’ला जाति वा ह’ब्सी भनेर बोलाइएको उल्लेख गरेका छन् ।बुधबार आ’योजित पत्रकार सम्मेलनमा भावुक हुँदै उनले ज्यान मा’र्नेसम्मका ध’म्की आएपनि आफुले त्यस्ता ध’म्कीको म’तलब नराखेको बताएका छन् ।

व्यक्तिगत रुपमा जा’तीय स’मस्याबाट आफूलाई कसैले केही भन्छ वा गर्छ भने त्यसको प्र’तिकार गरिने टे’ड्रोसले बताएका छन् । को’रोना भाइरसको नाममा राजनीति नगर्न पनि उनले आ’ग्रह गरे ।चीन र अमेरिकासँग मिलेर काम गर्नलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गरिएको आग्रहबारे पनि उनले जानकारी दिएका छन् ।

Leave A Reply

Your email address will not be published.