रौँ नै नभएको यो अनौठो बिरोलाको इन्स्टाग्राममा चर्चा, छन् २२ हजार बढी फलोअर्स
काठमाडौं , चैत ४- स्विटजरल्याण्डको रुटी शहरमा बस्ने एउटा अनौठो बिरालो सामाजिक संजालमा भाइरल बनिरहेको छ । जेरदान नामको यो बिरालोको इन्स्टाग्राम प्रोफाइल पछिल्लो समय सक्रिय बन्दै गइरहेको छ ।
जसका २२ हजार बढी फलोअर्स छन् । उक्त ६ वर्षको भाइरल बिरालोका हरेक तस्विरमा हज्जारौं लाइक्स, कमेन्टस् पनि आउँछन् । रौँ नै नभएको यो बुढो बिरालो आँफुलाई निकै मन परेको बिरालोकी मालिक स्यान्ड्रा फिलिप्पी बताउँछिन् । बिरालोका बारेमा थप जानकारी लिन उसको इस्टाग्राममा हेर्नुहोस्