दक्षिण कोरियामा बस्ने नेपालीले पठाएको कोरोना परीक्षण ४ हजार किट काठमाडौं आइपुग्यो

0

काठमाडौं। दक्षिण कोरियामा बस्ने नेपालीले पठाएको ४ हजार कोरोना परीक्षण किट काठमाडौं आइपुगेको छ। गैरआवासीय नेपाली संघ आनआरएनएका अध्यक्ष कुमार पन्तले शुक्रबार दिउँसो कीट काठमााडौं आइपुगेको जानकारी दिए।

कोरोना भाइरसविरुद्ध लड्न दक्षिण कोरियामा बस्ने नेपालीले रकम संकलन गरी कोरोना परीक्षण किट ४ हजार थान, गाउन पिपिई २ हजार थान, पन्जा, सर्जिकल मास्क, थर्ममिटर लगायत स्वास्थ्य सामग्री पठाएका हुन्।

blob:https://www.facebook.com/d2a1a793-a0a3-466e-9865-67b289940252

Leave A Reply

Your email address will not be published.