दोस्रो बिवाह गरेकी प्रियंकाको, बिवाह लगत्तै घ,ट्यो अचम्मको घ,टना, आयुष्मानको यो निर्णयले सबै अचम्मित (भिडियो सहित )

0

नेपाली सिने जगतका ‘हट केक’ मानिएका नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले हालै धुमधामका साथ विवाह गरे । यहि फागुन १६ गते कानुनी र १७ गते परम्परागत रुपमा विवाह गरेका यी जोडीको प्रेम अफेयर्सका बारेमा खुबै चर्चा चलेको थियो । बिहे अगाडि ‘ब्याचलर पार्टी, मेहेन्दी र संगीत सेरेमोनी गरेर चर्चा बटुलेका यी जोडीका विवाह र पहिरनका बारेमा प्रशंसा र आलोचना पनि उत्तिकै चल्यो । प्रियंकाको यो भन्दा पहिले नै एउटा बिवाह अस,फल भएपछि उनले दोश्रो बिवाह गर्दै थिइन् ।

उनले कलाकारितामा जना चाहने र उनका पुर्व श्रीमानले कलाकारितामा रोग लगाएका कारण उनीहरुको सम्बन्ध टु,टेको थियो । प्रियंकाले इन्स्टाग्राममा पोष्ट गरेका तस्वीरहरुमा नेपाली मौलिक परम्पराभन्दा पनि भारतीय संस्कार झल्किएपछि उनका शुभेच्छुकहरुले गा’ली गरेका छन् । भारतीय संस्कारको नक्कल गरेको भन्दै उनीहरुमाथि खनिएका शुभेच्छुकहरुका लागि प्रियंकाले प्रष्टीकरण नै दिनुपरेको छ । भिडियो सहित

Leave A Reply

Your email address will not be published.