आफ्नो सुन्दरताको कारण धेरैलाई दिवाना बनाउन सफल नायिका आयशामाथि लागे यस्ता आरोप

0

एजेन्सी । बलिउड सुन्दरी नायिका आयशा टाकिया एक समयकी चर्चित नायिका हुन् । आफ्नो सुन्दरताको कारण धेरैलाई दिवाना बनाउन सफल भएकी आयशा टाकिया अहिले अभिनय देखि टाढा रहेकी छिन्।

उनले फरहान आजमीसँग विवाह गरेकी थिइन्। धेरै धनि फरहानसँग विवाह गरेकी उनले पैसाको लागि बलिउडनै छाडेर घरजम गरेको आरोप उनलाई लागेको छ ।

बलिउडमा ‘सोचा न था’ बाट करियर यात्रा सुरु गरेकी नायिका आयशा टाकिया वैवाहिक जीवन अनि परिवार सन्तानलाई समय दिनुपर्ने भन्दै उनले चलचित्रको दुनियाँबाट केही समय ओझेल परेकी थिइन् ।

ग्ल्यामरको संसारमा रमाउन चाहाने यि सुन्दरीलाई ब्रेस्टको साइज बढाएको आरोप पनि लगाइन्छ । तर यो कुरालाई उनले अस्विकार गर्दै आएकी छिन् ।

Leave A Reply

Your email address will not be published.