लकडाउनको कुनै प्रभाव नगरी जब बलिउड नायिका सारा बिच सडकमै डान्स गर्न थालिन

0

एजेन्सी – भारतमा लगाइएको देशव्यापी २१ दिने लकडाउन फेरी लम्बिन सक्ने भएको छ । तर लकडाउको कुनै प्रवाह नगरि बलिउड अभिनेत्री सारा अलि खाने सहकमै डान्स गरेकी छिन् । लकडाउनको यो समयमा कलाकारहरु घर मा समय बिताउन बाध्य भएका छन् । उनि भने सडकको बिचमा धमकेदार डान्स गरिरहेकी छिन् ।

उनले आफु डान्स गरेको उक्त भिडियो सामाजिक संजालमा शेयर गरेकी छिन् । जुन भिडियो लाखौले हेरिरहेका छन् । भिडियोमा झंट हेर्दा लाग्छ उनि संसारकै खुशी आफु मात्र हो । खुल्ला सडकमा दिल खोलेर कम्मर मकाएकी साराले बेला बेलामा यस्तै यस्तै फँडा रचेर चर्चामा आउने गर्दछिन् । न्युयोर्कको बिच सडकमा बिगतको दिनलाई सम्झेर डान्स गरेको साराको भनाइ छ । धेरै फ्यानहरुले उनलाई लकडाउनको समयमा पनि यस्तो हर्कत गरेकी भन्दै ट्रोल गराएका छन् ।

Leave A Reply

Your email address will not be published.