यी अभिनेत्रीले हालसम्म कति सम्पत्ति जोडिन्

0

बलिउड–पछिल्लो पटक टोलीउडमा निकै चर्चामा रहने अभिनेत्री हुन् अनुष्का सेट्टी । तेलुगु फिल्म ‘रुद्रमादेवी’ मा बोल्ड भुमिकामा देखिएकी अनुष्काको चर्चा तब चुलियो जब ‘बाहुबली’ फिल्ममा उनले अर्को बोल्ड अवतारमा देखिइन् ।

सन् १९८१ को नोभेम्बर ७ मा कर्नाटकमा जन्मिएकी उनको रियल नाम भने सुइटी सेट्टी हो । उनले माउण्ट कर्नेल कलेजबाट बिसिए गरिन् । उनको मनपर्ने ठाउँ लण्डन हो । उनलाई चिकेनका आइटमहरु निकै मनपर्छ ।

उनले डेब्यु गरेको पहिलो फिल्म ‘सुपर (२००५)’ हो । त्यसपछि उनले फिल्मी जगतलाई धेरै हिट फिल्महरु दिएकी छिन् ।

उनी एउटा फिल्म खेलेको ५–७ करोड भारतीय रुपैयाँ लिने गर्छिन् । उनको नेटवर्थ २२ मिलियन अमेरिकी डलर रहेको छ ।

Leave A Reply

Your email address will not be published.