गंगा पन्तको अर्को सफलता , वीरगन्ज बाट २३ किलो सुन बरामद

0
काठमाण्डु – वीरगञ्जबाट प्रहरीले २३ किलो अवैध सुन बरामद गरेको छ । वीरगन्ज महानगरपालिका-५ स्थित गणेश अपार्टमेन्टबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।विशेष सूचनाका आधारमा प्रहरीले अपार्टमेन्टमा छापा मारेको थियो । प्रहरीले सुन बरामद गरेपनि कसैलाई नियन्त्रणमा भने लिएको छैन ।यो पनि , सुनको मुल्य पुरानै मुल्यतर्फ ओरालो लाग्दै, सुनको मुल्य घट्ने क्रम जारी, आज पनि पत्याउनै नसकिने गरि घट्यो मुल्य ! काठमाडौं- सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ।आजका लागि नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५ सय रूपैयाँ तोकिएको छ।

हिजो छापावाल सुन प्रतितोला ९४ हजार ९ सय रूपैयाँमा कारोबार भएको थियो।तर चाँदीको मूल्य भने स्थिर छ। हिजो १२ सय रूपैयाँ प्रतितोलामा कारोबार भएको चाँदीको मूल्य आजका लागि पनि १२ सय नै तिकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

 

Leave A Reply

Your email address will not be published.