फेरि घट्यो सुनको भाउ : हेर्नुहोस् तोलाको कति ?

0

काठमाण्डौ सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।

सुनको भाउ आज तोलाको ९४ हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अस्ति शुक्रबार तोलाको ९४ हजार ९ सय रुपैयाँ थियो । चाँदीको भाउ भने आजपनि घटबढ भएको छैन ।

चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

Leave A Reply

Your email address will not be published.