गायक पुरुषोत्तम न्यौपाने दम्पतिलाई को’रोना सं’क्रमण

0

पोखरा । लोकदोहोरी गायक पुरुषोत्तम न्यौपाने दम्पतिलाई को’रोना भाइ’रस सं’क्रमण भएको छ । गायक न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफू सहित आफ्नी श्रीमती भगवती न्यौपानेलाई को’रोना भाइ’रस सं’क्रमण भएको जानकारी दिएका हुन् ।

उनले आफन्तलाई को’रोना पुष्टि भएपछि आफू केही समयदेखि होम आइसोलेसनमा नै रहेको र आइतबार आफू सहित श्रीमतीलाई समेत को’रोनाको रिर्पोट पोजेटिभ आएको जानकारी दिएका छन् ।

उनले आफू र श्रीमतीको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जानकारी दिएका छन् । साथै सम्पर्कमा रहेकाहरु र शं’का लगेकाहरुलाई रोग नलुकाएर होम आइसोलेसनमा बस्न, आफू र आफ्नो परिवार तथा समाजलाई बचाउन समेत उनले आग्रह गरेका छन् ।

Leave A Reply

Your email address will not be published.