‘कुमकुम भाग्य’मा अभिनय गरेर चर्चामा आएकी जरीना खानको निधन
काठमाडौ । भारतिय टिभि सिररियल ‘कुमकुम भाग्य की अभिनेत्री जरीना खानको निधन भएको छ। उनको५४ वर्षको उमेरमा ह्दयघातको कारण नि’धन भएको भारतीय मिडियाहरुले जनाएको छ ।
टिभी सिरियल ‘ये रिश्ता क्या कहलाता है’ मा पनि अभिनय गरेर चर्चामा आएकी जरीना खानको निधनको खबरले बलिउड शोकमा डुबेको छ । उनले कुमकुम भाग्यमा अभिषेक र प्रज्ञाको दादीको भुमिकाबाट अभिनय गरेकी छिन् ।