शाहरुख खानलाई दिल्लीमा रामधुलाई गर्ने केटाहरु को हुन् ?

0

एजेन्सी । प्रेमीकाको विषयमा बलिउड सुपरस्टार शाहरुख खानले कुटाइए खान परेको छ । तर कुरा धेरै वर्ष अगाडीको हो । एउटी युवतीलाई आफ्नी प्रेमिका भनेकोमा शाहरुख खानलाई दिल्लीका केटाहरुले कुटेका हुन् ।

यस विषयमा शाहरुखले चर्चित कमेडीयन कपिल शर्मासँग रहस्य खोलेका हुन् । आँफ्नी प्रेमीकासँग डेट गरिरहेको समयमा ति केटाहरुले एक्कासी आक्रमण गरेको बताइएको छ ।

केटाहरुले ती युवती मेरी प्रेमिका नभई मेरी भाउजु भएको बताउँदै मलाई कुटेका थिए । तत्कालिन समयमा दिल्लीका केटाहरुको रामधुलाई भेटेका शाहरुले अहिले पनि आफ्नी श्रीमतीसँग दिल्ली जाँदा भाउजु भनेर बोलाउने गरेका छन् ।

दिल्ली जाँदा कसैले गौरीबारे सोध्दा गौरीलाई आफ्नी भाउजुका रुपमा परिचय दिने गरेका छन् शाहरुखले ।

Leave A Reply

Your email address will not be published.