अभिनेत्री सारा अली खानको हट तस्बिरहरु

0

एजेन्सी । बलिउड फिल्मी क्षेत्र विशाल रहेको छ । यो क्षेत्रमा नयाँ कलाकारहरुको आगमन भइरहन्छ । कोही सफल बन्छन् भने कोहीलाई यो क्षेत्र फाप्दैन ।

यसै क्षेत्रमा उदाउँदै गरेकी अभिनेत्री हुन् सारा अलि खान । सन् १९९५ अगस्ट १२ मा मुम्बईमा जन्मिएकी साराले सन् २०१८ मा ‘केदारनाथ’ फिल्मबाट बलिउडमा पाइला टेकिन् ।

उनको अभिनयको खुलेर तारिफ भयो । उनी अन्य फिल्महरुमा काम गर्दैछिन् । उनै सारालाई तस्बिरमा हेरौँ ।

Leave A Reply

Your email address will not be published.