नेयमारकी आमाको २२ वर्षिय एक युवकसँग प्रेम सम्बन्ध

0

काठमाडौँ, १ वैशाख । पिएसजीका स्टार खेलाडी नेयमारकी आमा यतिबेला प्रेम सम्बन्धका कारण चर्चामा आएकी छन् । ५२ वर्षिया नादिन गोनकाल्भेस २२ वर्षिय एक युवकलाई डेटिङ गरिरहेकी छन् ।

उनले आफ्नो इन्स्टाग्राममा उक्त कुराको खुलासा गरेकी हुन् । नेयमारले पनि आफ्नो आमाको निर्णयको सम्मान गरेका छन् । उनले भनेका छन्, हामी खुसी रहनु, म तपाईलाई सधै माया गर्छु ।

Leave A Reply

Your email address will not be published.