भरतपुरमा ट्रकको ठ’क्क’रबाट महिलाको निधन, ला’स समेत गा’यब (भिडियो हेर्नुस्)

0

चैत ४, चितवन– चितवनको भरतपुरमा ट्रकको ठ क्क र वाट एक महिलाको निधन भएको छ । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको गेट अगाडिको गीतानगर जाने सडकमा ट्रकको ठ क्क रबाट एक महिलाको निधन भएको हो । स्थानीयको अनुसार ट्रकले पहिले मोटरसाइकललाई ठ क्क र दिएको र त्यसपछी आ त्तिएर भाग्ने क्रममा बिपरित दिसाबाट आउंदै गरेको साईकललाई समेत ठ क्क र दिएको बताएका छन।

मंगलबार विहान ६ः१५ बजेको समयमा चौविसकोठीबाट गीतानगरतर्फ गइरहेको ना ७ ख ४०९१ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको साइकललाई ठ क्कर दिएको हो । ठ क्क रबाट ग म्भिर घाइते भएकी भरतपुर महानगरपालिका–७ कृष्णपुर निवासी ३५ वर्षीया लक्ष्मी सुवेदीको उपचारको क्रममा ६ः४५ बजे भरतपुर अस्पतालमा निधन भयो । तर अहिले मृ त को श व गा यव पारिएको आ रोप आफन्तले लगाएका छन् । शरिर टाउको अलग भएको अवस्थामा महिलाको श व अस्पताल लगिएको थियो । प्रहरीले महिलाको श व अस्पताल लगेको भएपनि अहिले गा यब बनाइएको आफन्तको आ रोप छ । श व गा यब बनाउनुमा प्रहरीकै हात रहेको भन्दै स्थानियले वि रो ध गरेका छन् ।

बिहानै डेरीमा दुध लैजाने क्रममा ट्रकले ठ क्क र दिएको र १०० मिटर जति घि सा रेर लगेको स्थानीयले बताएका छन। आमाको निधन भए पछी अहिले ३ जना बालबच्चा टुहुरो बनेका छन । यद्यपी यो दु र्घ टना भए पनि घ टनाको प्रकृति हेर्दा यो कुनै दु र्घट ना नभई नियोजित ह त्या जस्तो माहोल देखिएको भरतपुर वडा नम्बर ७ का अध्यक्ष राजेन्द्रमणि काफ्लेले बताउनु भयो।

घ ट ना को वि रो ध गर्दै प्र द र्शन मा उ त्रि एका स्थानियलाई प्रहरीले ब ल प्र योग गरेको छ । त्यस्तै स्थानीयले गरेको प्र दश नमा प्रहरी द्वारा अ श्लु ग्या स र ला ठि प्र हा र भएको छ। स्थानीय जनप्रतिनिधि र स्थानीयको रोहबरमा प्रहरी प्रशासनले ग ल्ति गरेको माफी माग्नु पर्ने भनिए पनि यस बिषयमा प्रहरीले कुनै धाराणा राखेन। त्यस्तै जन प्रतिनिधि बाट पनि उल्लेखनिय कदम चालेको देखिएन। घ ट ना स्थलमा रहेको ट्रकको सुरक्षाको लागि १०० भन्दा धेरै प्रहरी परिचालन गरिएको थियो।

Leave A Reply

Your email address will not be published.