पत्नीले डि’भोर्स दिएपछि पतिले छोराछोरीसहित नौ तल्लामा’थिबाट हा’म्फा’ले

0

एजेन्सी। रुसको सारातोभमा एक पतिले पत्नीबाट डि’भोर्स पाएको केही समयपछि नै छोराछोरीलाई लिएर नौ तल्लाबाट हा’म्फा’लेर मृ’त्युव’रण गरेका छन् ।

रोमन मिखाइलोभ नामक ती व्यक्ति डेढ वर्षीय छोरो आर्टीओम र चार वर्षीया छोरी सोफियासहित हा’म्फा’लेका हुन्। उनले पत्नी इरिनालाई बाल्कोनीमा तीनैजनासँग बसेर खिचेको फोटो पठाएका थिए ।

इरिना मनोवैज्ञानिक हुन् । उनी हत्तारिँदै ट्याक्सीमा घर आइपुगिन् तर उनी आइपुग्दासम्म दु’र्घ’टना भइसकेको थियो । घ’टनास्थलमा प्यारामेडिकहरूलाई बोलाइएको थियो र उनीहरूले दुई बच्चाको ज्या’न जोगाउने निकै कोशिश गरेका थिए तर दुवै बि’ते ।

परिवारै स’खाप भएपछि इरिना गहिरो शो’कमा रहेको बताइएको छ । पति रुसको रेलवे सेवामा कार्यरत थिए । पत्नीले अर्को व्यक्तिसँग सम्बन्ध गाँसेको आ’शंका गर्दै उनी ई’र्ष्यालु बनेका थिए।

उनले घरमा एउटा पत्र लेखेर छोडेका थिए– ‘यसको दो”ष मेरी पत्नीमाथि छ ।’ पतिले बालबालिकालाई लिएर हा’म्फा’ल्दा इरिनाले वकिलको कार्यालयमा पा’रपा’चुकेको निवेदन दिएकी थिइन् ।

छिमेकीहरूले चाहिँ परिवार सामान्य झैं लागेको र समस्याको कुनै ल’क्षण नदेखिएको बताएका छन् ।

Leave A Reply

Your email address will not be published.