अच्चमको कला सँगै यति धेरै सुन्दर र तेज छन्, डा.योगी बिकाशानन्दका छोराछोरी (भिडियो सहित)

0

डा.योगी बिकाशानन्दको नाम त अबश्य सुनुभएको होला । उहाँकै सन्तानको कुरा गरौ, मा कमेलेश्गवरी र योगी बिकाशान्नदका दुइ सन्तान छन् एक छोरी निर्भाना र छोरा क्वान्टम । छोरीको चाहाना बाबा जस्तै बन्ने छ भने छोरो पेन्सील भाचेर बिश्व रेक्ड राख्ने तयारीमा छन् । सुन्दा अच्चम लाग्न सक्ला उनीहरुलाई कुनै खोप लगाउन दिएनन् डा.योगीले तर पनि यति तेज र सुन्दर छन् । निर्भाना र क्वान्टम सगँ गरेको बिशेष कुराकानि भिडियोमा

Leave A Reply

Your email address will not be published.