करिश्माको नयाँ दिन नयाँ आशा

0

काठमाडौ, बैशाख १ । सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले नयाँ वर्षको आगमनसँगै नयाँ आशा पलाउने भावना व्यक्त गरेकी छिन् । पछिल्लो समय नायिका मानन्धर चलचित्रको साथसाथै राजनीतिमा पनि व्यस्त छिन् ।

हाल विश्वमा फैलिरहेको कोरोना भाइरसले महासंकट ल्याएको समयमा मानन्धरले नयाँ वर्षको नयाँ दिनले उमंग छाउने आशा राख्दै आज फेसबुकमा आफ्नै फुलको बगैंचामा विभिन्न पोज दिदै गरेको आकर्षक तस्विर सार्वजनिक गरेकी छिन् ।

Leave A Reply

Your email address will not be published.