लकडाउमा यि अभिनेत्रीले कुकुरलाई छोरा भन्दै चुम्मन गरेपछि भिडियो बन्यो भाइरल

0

एजेन्सी – बलिउड चर्चित नायिका हुन् करिश्मा तन्ना । उनि टिभी सिरियल नागिन ३ पनि अभिनय शुरु गरेकी तन्नाले आफ्नो डे्समा खुबै ख्याल पुर्याउने गर्दछिन् । उनलाई बलिउडमा निकै चर्चित र बोल्ड नायिका पनि भन्ने गरिन्छ ।उनले रणवीर कपूरको फिल्म सञ्जु’मा पनि काम गरीसकेकी छिन् ।

तन्नालाई बलिउडमा हट नायिका भनेर पनि चिन्ने गरिन्छ । उनको बोल्ड अवतार र इन्टरनेटमा पनि भाइरल भइरहेको हुन्छ । बेला बेलामा चर्चामा आउने करिश्मा यतिबेला पनि चर्चामा आएकी छिन् । फेरि उनि फ्यानको नजरमा परेकी छिन् । उनले हालै एक भिडियो शेयर गरेकी छिन् । उक्त भिडियोमा कुकुर ‘कोको’ संग खेल्दै यो भिडियो सेयर गरेकी हुन् । करिश्माले लेखेकी छिन् । , ‘कोको तन्नासँग खेल्ने समय ।

तपाईं टिकटकमा पनि उहाँलाई भेट्न सक्नुहुन्छ । यबितेला भारतमा लकडाउन लगाइएको छ । लकडाउनको समयमा कयौ सेलिब्रेटि आ आफ्नो घरमा समय बिताएका छन् । उनले पनि लकडाउनको सदुपयोग गर्दै कुकुरसंग खेलिरहेकी छिन् । भारत सरकारले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण रोक्नका लागि हाल जारी रहेको बन्दाबन्दी ९लकडाउन०लाई आगामी मे महिनाको ३ तारिख अर्थात् वैशाख २१ गतेसम्म लम्ब्याएको छ ।

नायिका करिश्मा नीलो गाउन’मा आफूलाई सजाउँदै केही तस्वीर शेयर गरेकी छिन् । उनले लगाएको गााउन उनका फ्यानहरुले निकै मन पराएका छन् । तन्ना आफूलाई ब्लू कलरमा सजाउँदा झन् सुन्दरी देखिएकी छिन् । उनका फ्यानले उनलाई प्रतिक्रिया दिएका छन् । उनले इन्स्टाग्राममा शेयरगरेका यी तस्वीर बोल्ड’ देखिएका छन् । उनका बोल्ड’ तस्वीरमा फ्यानले हजारौँ लाइक गरिसकेका छन्

Leave A Reply

Your email address will not be published.