कोरोनाको पीर ले या मनोज को पीरले ? मिना ढकाल चिना बोकेर ज्योतिषी भेट्न पुगिन् (भिडियो सहित)

0

कोरोना भाइरस को पीरले की मनोजको पीरले ? मिना पहिलो पटक जन्म कुन्डली बाकेर ज्यो.पुस्कर खतिवडालाई भेट्न पुगेकी छिन् । मिनाको जीबनमा जे भइरहेको छ सबै जन्म कुन्डली अनुसार भएको छ र मनोजले एक पटक मात्र माफी मागे पनि मिनाले उनलाई सजिलै माफि दिने प्रकारको चिना रहेको ज्यो. बताए छन ।

मिनाकै जन्म कुन्डलीमा भएको ग्रह दशाको प्रभावले मनोजले सफलता प्राप्त गरेको लगातका धेरै कुरा बताएका छन ज्यो. ले । मिना ढकालको भाग्य र भबिष्य सम्मपुर्ण कुरा भिडियोमा नै कैद छ । हेर्न सक्नुहुने छ ।

Leave A Reply

Your email address will not be published.