स्वस्तिमा खड्का अभिनित चलचित्र ‘बुलबुल’ अब घरमै बसेर हेर्न पाइने

0

काठमाडौ, बैशाख ३ – अभिनेत्री स्वस्तिमाको ‘बुलबुल’ अब घरमै बसेर हेर्न पाइने भएको छ । । गतवर्ष प्रदर्शनमा आएको अभिनेत्री स्वस्तिमा खड्काको मुख्य अभिनय भएको फिल्म ‘बुलबुल स्वस्तिमा खड्का र मुकुन भुषालको मुख्य भूमिका रहेको छ । विनोद पौडेलले निर्देशन गरेको गस चलचित्रमा स्वस्तिमाका साथ अभिनेता मुकुन भुषालको मुख्य भुमिका रहेको छ ।

वैदेशिक रोजगारका लागि श्रीमान् विदेश गएपछि सानी छोरी र बृद्ध ससुरालाई टेम्पु चलाएर आफ्नै कमाइले पालिरहेकी महिलाका कथालाई फिल्ममा देखाइएको छ । गएको शुक्रवारबार डिशहोमको च्यानल नम्बर १०८ मा २२५ रुपैयाँ तिरेर चलचित्र हेर्न सकिनेछ । भने चलचित्रमा स्वस्तिमाको अलावा मुकुन भुसाल , बुद्धि तामाङ, लक्ष्मी बर्देवा, उज्ज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको छ ।

Leave A Reply

Your email address will not be published.