भुकम्पले फेरि हल्लायो नेपाल

0

सोलुखुम्बु। साेलुखुम्बुकाे फेरा केन्द्रबिन्दु भएर मध्यरातमा भूकम्प गएकाे छ । फेरा केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हाे ।

गए राति १२ बजेर ५५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पका कारण क्षति भएकाे वा नभएकाे बारे विस्तृत विवरण आउन बाँकी छ ।

अन्य समाचार : अब यस्तो समस्या परेकालाई मात्रै सवारी पास दिइने काठमाडौं। लकडाउनको समयमा दिँदै आएको विशेष सवारी पासमा कडाइ गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले बैशाख ३ गतेदेखि सवारी पासमा कडाइ गरिने जनाएको छ।

एक सूचना जारी गर्दै प्रशासनले परिवारको मृत्यु संस्कारमा जाने बोहक कसैलाई पनि सवारी पास नदिइने जनाएको छ। सवारी पासका नाममा प्रशासन कार्यालयमा भिडभाड बढेपछि यस्तो गरिएको सूचनामा उल्लेख छ।

Leave A Reply

Your email address will not be published.