आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

0

काठमाडौँ, बैशाख ४ -आज बिहबार नेपाली बजारमा अमेरिकी डलरसहित प्राय देशहरुको मुद्राको भाउ बढेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १ पैसा तथा बिक्रिदर १२२ रुपैया ६१ पैसा रहेको छ ।

भने आज मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ १२ पैसा तथा बिक्रिदर २८ रुपैयाँ २५ पैसा रहेको छ। त्यस्तैगरी आज नेपाली बजारमा बहराईन दिनार एकको खरिददर ३ सय २३ रुपैयाँ ८ पैसा तथा बिक्रिदर ३ सय २४ रुपैयाँ ६ पैसा रहेको छ। भने युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १ सय ५२ रुपैयाँ ५९ पैसा र बिक्रिदर १ सय ५३ पैयाँ ३४ पैसा रहेको छ।

त्यस्तैगरी आज बिहिबार कुवेती दिनार एकको खरिददर ३ सय ९१ रुपैयाँ ५७ पैसा तथा बिक्रिदर ३ सय ९३ रुपैयाँ ४९ पैसा रहेको छ। भने आज यूरोपियन यूरो एकको खरिददर १ सय ३३ रुपैयाँ १५ पैसा तथा बिक्रिदर १ सय ३३ रुपैयाँ ८१ पैसा रहेको छ। आज युएई दिराम एकको खरिददर ३३ रुपैयाँ २२ पैसा छ

भने बिक्रिदर ३३ रुपैयाँ ३८ पैसा रहेको छ। भने आज त्यस्तै कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ५१ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ६८ पैसा रहेको छ। त्यस्तैगरी आज साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ६१ पैसा रहेको छ।

Leave A Reply

Your email address will not be published.