प्रहरीको अर्को ज्या’दतीः कलंकीमा औ’षधि किनेर फर्किएका तीन जनामाथि ब’र्सायो ला’ठी

0

काठमाडौं : कलंकीमा औ’षधि किनेर फर्किएका तीन जनामाथि प्रहरीले ला’ठी ब’र्साएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । लकडाउनको समयमा अत्यावश्यक काममा निस्कनेलाई प्रहरीले अनावश्यक ब’ल प्रयोग गरेको भन्दै आ’लोचना भएको हो ।कलंकी चोक र कलंकी मन्दिर बीचको मेडिकलमा औ’षधि किनेर फर्केका तीनजनालाई प्रहरीले घेरा हालेर कु’टेको दृश्यमा देखिन्छ ।हेल्थपाटी डटकमका पत्रकार जगन्नाथ ढकालले भिडियो सार्वजनिक गरेका हुन । औ’षधि किनेको भन्दाभन्दै प्रहरीले उनीहरुमाथि अ’भद्र व्य’वहार गरेको दृश्यमा देखिएको छ ।

प्रत्यक्षदर्शी समेत रहेका पत्रकार ढकालले भनेका छन ‘म रिपोर्टिङका लागि चक्रपथ परिक्रमा गर्ने क्रममा आज कलंकीमा जे देखेँ त्यो अति नै नि’कृष्ठ थियो । प्रहरीले सडकमा एकै परिवारका तीन जनालाई नियन्त्रणमा लिएको थियो । उहाँहरुको हातमा औ’षधिको झोला थियो । म नजिक जान खोजे तर मलाई प्रहरीले रो’क्यो मेरो क्यामरा ज’फत गर्छाै भनी ध’म्की पनि दिए ।’नियन्त्रणमा रहेकाहरुले भनिरहनु भएको थियो हामी औ’षधि किन्न आएका हौं , हामी बील देखाउछौ तर प्रहरीले कुरै नसुनी एकाएक लाठि प्र’हार गर्यो ।प्रहरीले भने सो घ’टनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Leave A Reply

Your email address will not be published.