कोरोना सं,क्र,म,ण पहिचानमा नयाँ फड्को, रुघाखोकी, ज्वरोभन्दा पहिल्यै देखिन्छ यस्तो लक्षण

0

काठमाडौं। अहिलेसम्म कोरोनाभाइरसले मानिसको श्वास प्रश्वास प्रणालीमा आ,क्र,म,ण गर्ने र श्वास प्रश्वास सम्बन्धी ल,क्षण नै देखिने पत्ता लागेको थियो । कोरोनाभाइरसका प्रमुख लक्षणहरुमा रुघाखोकी, ज्वरो, थकान, फ्लु वा केही किसिमका एलर्जीलाई मानिन्थ्यो । तर, वैज्ञानिकहरुले अनुसन्धान गर्दै जाँदा यसको अर्को नयाँ र अनौठो लक्षण पत्ता लगाएका छन् । रोचक त के भने यो लक्षण श्वास प्रश्वास प्रणालीसँग सम्बन्धित नभइ मानिसको खुट्टामा देखिन्छ ।

युरोपका डाक्टरहरुले कोरोनाभाइरसको संक्रमणपछि उपचार गराइरहेका बिरामीहरुमा यस्तो लक्षण फेला पारेको द सनको रिपोर्टमा उल्लेख छ । नयाँ लक्षणहरुको खोजी गर्नु निकै क,ठि,न प्रक्रिया हो तर युरोपका डाक्टरहरुले यसमा सफलता हात पारेका छन् । सामान्य लक्षणका अलावा डाक्टरहरुले यसअघि गरेको खोजमा भाइरसबाट सं,क्र,मि,त,को सुँघ्ने शक्ति कमजोर हुने र स्वाद पाउने क्षमतामा पनि कमी आउने पत्ता लगाएका थिए । अहिले डाक्टरहरुले भाइरस सं,क्र,म,ण,पछि खुट्टामा देखिने लक्षण पत्ता लगाएका हुन् ।

अहिले भेटिएको नयाँ लक्षण भने निकै द,र्द,ना,क र ,भ,या,व,ह छ । कोरोनाभाइरसबाट सं,क्र,मि,त बिरामीहरुको खुट्टाका औंलाहरुमाथि, औंलाहरुको बीचमा र पैतलामा साना साना रातो वा गुलाफी रंगका घा,उ,ह,रु भेटिएका छन् । यी घा,उ,,हरु बिरामीमा भाइरसको सं,क्र,म,ण हुँदासम्म देखिएका छन् र बिरामी पूर्णरुपमा स्वस्थ भएसँगै घाउहरु पनि हराएर गएका छन् । यी घा,उ,को लागि छुट्टै उपचारको आवश्यकता भने परिरहेको छैन ।

स्पेनका डाक्टरहरुको संगठन जनरल काउन्सिल अफ कलेजेज अफ पेड्रियाट्रिस्ट (सीजीसीओपी) का अनुसार यी घा,उ,हरु शरीरमा भाइरस भएको संकेत गर्ने प्रमुख लक्षण हो । यसलाई बिरामीलाई भाइरसले ग्रस्त बनाउनुभन्दा पहिलेको प्रमुख लक्षण मान्न सकिन्छ । पेड्रियाटिस्टहरु खुट्टासम्बन्धी रो,ग,का विशेषज्ञ हुन्छन् । सीजीसीओपीका अनुसार यदि खुट्टामा साना साना राता वा गुलाफी घाउहरु देखिएका भाइरसको आक्रमण हुँदैछ भनेर बुझ्नुपर्छ ।

यी घा,उ,ह,रु देखिएपछि बिरामीमा ती सबै लक्षणहरु देखिन्छन् जो यसअघि कोरोनाभाइरसका मुख्य लक्षण मानिएका छन् । युरोपेली डाक्टरहरुको यो खोजी कोरोनाभाइरसको उपचारमा वरदान सावित हुन सक्छ किनकि यो लक्षण भाइरसले आक्रमण गरेको सुरुवाती चरणमै देखिन्छ र चाँडै संक्रमण भएको थाहा पाउँदा उपचार पनि छिटो सुरु हुने भएकोले बिरामीले भाइरसलाई जित्न सक्ने सम्भावना उच्च हुन्छ ।

सीजीसीओपीले यो नयाँ लक्षणको बारेमा विश्वभरका डाक्टरहरुलाई थाहा होस् र डाक्टरहरु भाइरस सं,क्र,म,ण,को पहिचानका लागि रुघाखोकी र ज्वरोमा मात्र सीमित नहोउन् भनेको छ । सीजीसीओपीका अनुसार यो लक्षण युरोपका अधिकांश बिरामीमा देखिएको छ । जो बिरामीमा यो लक्षण देखियो ती सबै कोरोनाभाइरस सं,क्र,मि,त थिए ।

Leave A Reply

Your email address will not be published.