जिवेश गुरुङले दिए मा’न;सि;क या’त;ना, करियर सि’ध्याउने ध’म्की;देखि आफु सँग विवाह गर्न द’बा;ब

0

काठमाडौं । पछिल्लो समय टेलिसिरियलसँगै युट्युब सि’रियल पनि दर्शकले रुचाउँदै आएका छन् । जसबाट कलाकारहरु कला क्षेत्रमा उ’दय भइरहेका छन् । यसैक्रममा युट्युब सिरियल ‘आजकलको लभ’ पनि दर्शकले रुचाएको देखिन्छ ।

विशेषगरी युवा पुस्तालाई ल’क्षित गरी बनाइने गरिएको सो सि’रियलमा समाजमा हुने घ’ट;नालाई विषय बस्तु बनाउने गरिएको छ । तर, अहिले सो सिरियलको टी’म वि’वादमा परेको छ । करिब आधा दर्जन कलाकार बाहिरिएसँग निर्देशक जिवेश गुरुङ वि’वादमा परेका छन् ।

बाहिरिएका कलाकारहरुले उनीमाथि या’त;ना दिएको आ’रो;प लगाएका छन् । बाहिरिने कलाकारहरु मध्ये रियाशा दाहाल, कञ्चन खड्का र युगज्योति गौतमले आफूहरुलाई निर्देशक जिवेशले मा’नसिक या’तना दिँदै करियर सि’ध्याइदिने ध’म्की दिएको आ’रो;प लगाएका छन् ।

कञ्चन खड्काले आफूसँग विवाह गर्न जिवेशले द’बा;ब दिएको बताइन् । तर, यसबारे निर्देशक जिवेश गुरुङले कुनै प्र’तिक्रिया भने दिएका छैनन् ।

Leave A Reply

Your email address will not be published.