रेखा थापाले विपना दिदीले मेरो भित्री बस्त्र समेत किनिदिनुहुन्थ्यो भन्दा विपना लाजले भुतुक्कै (भिडियो हेर्नुहोस )

0

रेखा र विपनाको बोन्डिङ भने गज्जबको देखियो । उनीहरुले चलचित्र ‘मितिनी’मा एकसाथ काम गरेका थिए । दुबैले यो चलचित्रको शिर्ष गीत गाएर रमाइलो गरे ।यति मात्र होइन, रेखाले विपनालाई आफ्नो अभिभावक भन्दै उनको प्रशंसा गरिन् । रेखाले भनिन्-‘विपना दिदी त मेरो अभिभावक हुनुहुन्छ । उहाँले मेरो भित्री बस्त्रसमेत किनिदिनुहुन्थ्यो ।

मलाई भित्री बस्त्र किन्न आउँदैनथ्यो ।’रेखाले यसो भन्दै गर्दा विपनाले मुन्टो हल्लाएर सहमती जनाइन् । तर, लाजले भुतुक्कै भइन् । दुबै हातले अनुहार छोप्दै विपनाले रेखाको कुराले लाज लागेको छनक दिएकी थिइन् । भिडियो हेर्नुहोस

Leave A Reply

Your email address will not be published.