आजदेखि न्युयोर्कका रेष्टुरेण्ट ब’न्द, अ’टेर गर्नेलाई प्रहरीले पक्राउ गर्ने

0

एजेन्सी , न्युयोर्क सिटीका मेयर बिल ब्लाजिओले कार्यकारी आ’देश जा’री गर्दै आजविहान ९ बजेदेखि लागु हुने गरी न्युयोर्क सिटीका रेष्टुरेण्टहरु ब’न्दको घो’षणा गरेका छन् ।यदि कसैले अ’टेर गरेमा पक्राउ गर्न र उपस्थीतिका लागि पत्र का’ट्न न्युयोर्क सिटी प्रहरीलाई आ’देश दिइएको छ ।मेयरले न्युयोर्कका डा’इन इन रेष्टुरेण्ट र मनोरञ्जन स्थ’लहरु ब’न्द गर्न आ’देश दिएका छन् । प्रहरी अधिकारीहरुलाई पठाइएको मेमोमा यदि कसैले अ’टेर गरेमा चा’ल्न सकिने क’दमहरुबारे जानकारी दिइएको छ ।

न्युयोर्क राज्यमा गर्भनर ए’न्ड्रयु कुमोले सं’कटकालको घो’षणा गरिसकेका छन् भने न्युयोर्क सिटीमा पनि मेयर ब्ला’जिओले सं’कटकालको घो’षणा गरेका छन् । सं’कटकालको घो’षणा पछि न्युयोर्क सिटीलाई सार्वजनिक यातायात ब’न्द गर्ने, रेष्टुरेण्ट लगायतका स्थलहरु ब’न्द गर्ने लगायतका अधिकारहरु प्राप्त हुन्छ ।हिजोदेखि लागु हुनेगरी न्युयोर्क सिटीमा सार्वजनिक विद्यालयहरु पनि ब’न्द गरिएको छ । आजदेखि रेष्टुरेण्ट, बार, क्याफे, सिनेमाघर, थियटर, क’न्सर्टस्थल, जीम लगायतका स्थानहरु अ’निश्चितकालका लागि ब’न्द गरिएको छ ।

ब’न्द गर्न अटेर गर्ने, स्थल छा’ड्न अ’टेर गर्ने, प्रहरीले भनेको नमान्नेहरुलाई अझ थप मु’द्दाहरु समेत लगाउनसक्ने अ’धिकार दिइएको छ । प्रहरीले यस्ता रेष्टुरेण्ट वा अन्य स्थ’लहरु खुल्ला देखेमा त’त्काल ब’न्द गराउनसक्ने अधिकार प्राप्त गरेको छ ।त्यस्तै को’रोना भा’इरसबाट अहिले सबैभन्दा प्र’भावित मुलुकमध्ये एक हो इटाली ।इटलीमा अहिलेसम्म झण्डै २८ हजार संक्रमित भेटिएका छन् भने २ हजार १५८ जनाको ज्यान ग’इसकेको छ । को’रोना भा’इरसबाट मृ’त्यु हुने दर पनि इटालीमा उ’च्च छ ।यो भा’इरस फै’लिने क्रम पनि इटालीमा ती’व्र छ ।

पछिल्लो एक सातामा औसत दैनिक २ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ । म’र्नेको संख्या पनि उल्लेख्य मात्रामा बढिरहेको छ । एक साताअघि सम्म इटालीमा यो भा’इरसको कारण ज्यान गु’माउनेको संख्या ६३७ थियो । तर एक सातामा म’र्नेको संख्या पनि ३ गुणा ना’घिसकेको छ । संक्रमितको संख्या पनि एक साताअघि १० हजार थियो । यो सातामा मात्र नयाँ सं’क्रमितको संख्या १७ हजारले बढिसकेको छ ।

Leave A Reply

Your email address will not be published.