जनावरको मासु खान प्र’तिबन्ध लगाऊः डब्लुएचओ
एजेन्सी– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले वन्यजन्तुको मासु नखान र खान प्र’तिबन्ध लगाउन अपिल गरेको छ ।७० प्रतिशत नयाँ भाइरस व’न्यजन्तुको मासुबाटै आएको भन्दै डब्लुएचओले जनावरको मासु नखान र व्यापारमा प्र’तिबन्ध लगाउन अपिल गरेको हो ।डब्लुएचओ प्रमुख डा. टेड्रोसले वन्यजन्तु व्यापारमा रो’क लगाउन विश्वका सबै देशलाई आ’ग्रह गरेका छन् ।बन्यजन्तुको मासु लाखौं मानिसको लागि भोजनको महत्वपूर्ण स्रोत भएपनि अधिकांश बजारमा स्वच्छताको कमी रहेको डब्लुएचओको भनाइ छ ।
भोजन र स्वच्छताका सबैले क’डाइका साथ पा’लना नगर्दासम्म बन्यजन्तुको मासु प्रयोग रो’किनुपर्ने गे’यब्रेससको भनाइ छ । को’रोना भाइरसको म’हामारी चीनको वुहानमा पनि जनवारकै मासुवाट फै’लिएको अ’नुमान गरिएको छ । त्यस्तै विश्व स्वास्थ्य संगठन डब्लुएचओले को’रोना भाइरसको विश्वव्यापी म’हामारीको अबको केन्द्र अफ्रिका बन्न सक्ने भन्दै चे’तावनी दिएको छ । भाइरसको म’हामारीबाट अफ्रिकामा कम्तिमा तीन लाख मानिसको मृ’त्यु हुनसक्ने डब्लुएचओको चे’तावनी छ ।संक्रमण फैलिएमा तीन करोड मानिस गरिबीको रे’खामुनि ध’केलिने चे’तावनी पनि राष्ट्रसंघले दिएको छ ।
राष्ट्रसंघले सम्भावित म’हामारी नियन्त्रणमा लिनका लागि एक खर्ब अमेरिकी डलर बराबरको बजेट समेत मा’ग गरेको छ ।एक हप्तादेखि अफ्रिकामा को’रोना संक्रमण बढेको छ । स्वास्थ्य सुबिधा र पूर्वाधार कम भएकाले संक्रमण फै’लिएका धेरै मानिसको मृ’त्यु हुने आं’कलन गरिएको छ ।भाइरसका कारण एक हजार भन्दा बढीको मृ’त्यु भएको छ भने करिव २० हजार संक्रमित छन् । अहिलेसम्म संक्रमण अल्जेरिया, इजिप्ट र मोरक्कोमा बढि देखिएको छ ।