सुनिल गिरीले ल्याए ‘जाम क्यारे माया’ (भिडियो)

0

काठमाडौं : चर्चित गायिका मेलिना राईसँग लोकपप गायक सुनिल गिरीको नयाँ कौरा गीत ‘जाम क्यारे माया’ले रिलिज भएको छ । गायक गिरीकै शब्द तथा संकलन रहेको गीतमा गाउँ घरमा खेलीने कौराको दृश्य र युवा युवतीको व्याङ्ग्यात्मक शैलीलाई देखाइएको छ।

भिडियोमा गिरी स्वयंम र उर्मिला गुरुङले फिचर्ड गरेका छन् । मनाङ गुरुङको कोरियोग्राफी, अनिल कृष्ण मानन्धरको छायांकन रहेको गीतको पवन सिंम्खडाले सम्पादन गरेका हुन् ।

Leave A Reply

Your email address will not be published.