लकडाउनका कारण घरमै बस्दा दिक्क भइन् सन्नी लियोनी, यसो भनिन् : हेर्नुहोस

0

एजेन्सी – विश्वभर यतिबेला कोरोनाको महामारी फैलिएको छ । चीनको वुहानबाट फैलिएको कोरोनाका कारण भारतमा शनिबार बिहानको तथ्यांकअनुसार ‘कोविड १९’ का संक्रमितहरुको संख्या १४ हजार ३७८ जना पुगेको स्वास्थ्य मन्त्रालयले जनाइएको छ । भारतमा देखिएका यी संक्रमितहरुमध्ये १ हजार ९९२ जना भने उपचारपछि निको भएर फर्किएका छन् ।

भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ४३ रहेको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या ४८० पुगेको छ । त्यस्तै बलिउड अभिनेत्री सन्नी लियोनी पनि कोरोनाका कारण चिन्तित बनिरहेकी छिन् । सन्नीले कोरोनाबाट बच्न छोरा छोरीलाई मास्क लगाइदिएकी छिन् ।

उक्त तस्विर केहि समय पहिला सामाजिक संजालमा निके भाइरल भएका थिए । आफु पति र छोरा छोरीलाई मास्क लगाएको तस्बिर इन्ष्टाग्राममा अफलोड गरेकी थिइन् । बलिउड अभिनेत्रीहरु सरकारले भीडभाडमा नजान तथा भीड हुने कार्यक्रम बन्द गर्नका साथै फिल्म हलहरू बन्द गरेसँगै उनीहरू फुर्सदिला बनेका छन् ।

त्यस्तै सन्नी लियोनीले कोरोना भाइरसका कारण आफू फुर्सदिलो भएको र दिक्क लागेको बताएकी छिन् । उनले यो समयमा घर मानै सरसफाइ गर्ने र बच्चाको हेरचाहा गर्ने बताएकी छिन् ।

Leave A Reply

Your email address will not be published.