आज चर्चित हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठको जन्मदिन, हरीबंशले दिए यस्तो शुभकामना

0

काठमाडौं, बैशाख ७ – आज चर्चित हाँस्यकलाकार मदन कृष्ण श्रेष्ठको जन्म दिन परेको छ । उनको जन्म २००७ साल वैशाख ७ गते काठमाडौंमा भएको हो। हाँस्यव्यङ्गको क्षेत्रका लामो समयदेखि सक्रिय कलाकार श्रेष्ठको जन्म दिनमा बिहानै देखि शुभकामना दिनेको ओइरो लागेको छ ।

मो समय देखि क्यान्सरबाट पीडित मदनकृष्ण श्रेष्ठकी पत्नी यशोदा सुवेदीको २०७४ चैत्र १९ गते राति ललितपुरको हरिसिद्धीमा रहेको क्यान्सर अस्पतालमा निधन भएको हो । यशोदा पहिले आन्द्रा, त्यसपछि फोक्सो र पछिल्लो समय मेरुदण्डको क्यान्सरबाट पीडित थिइन् । दर्जनौ हास्य टेलिसिरियल मा अभिनय गरेका उनलाई मह जोडि हरी बंश आचार्यले जन्मदिनको शुभकामना दिइका छन् ।

Leave A Reply

Your email address will not be published.