नेदरल्याण्डमा एक नेपाली महिलाको कोरोनाका कारण मृत्यु, कस्तो छ श्रीमान र २ बच्चाको अबस्था !

0

काठमाडौ, बैशाख ७ – नेदरल्याण्डमा एक नेपाली महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा लक्ष्मी भट्टचन रहेकी छिन् । म्याग्दी घर भइ १५ बर्षदेखि नेदरल्याण्डमा बस्दै आएकी लक्ष्मी भट्टचन एक महिनादेखि बिरामी परेकी थिइन् । बिरामि परेकी उनको कोरोना भाइरसका कारण मृत्यु भएको बताइएको छ ।

२ बच्चाकी आमा रहेकी लक्ष्मीलाई रोगले सताएपछि अस्पतालमा भर्ना गरिएको थियो । नेदरल्याण्डमा कोरोनाबाट मृत्यु हुने उनि पहिलो नेपाली रहेकी छिन् ।नेदरल्याण्डमा कोरोनाका कारण ३,६०१को ज्यान गएको छ । भने ३१,५८९ संक्रमित फेला परेका छन् ।

Leave A Reply

Your email address will not be published.